Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रपति पौडेल आज स्वदेश फर्किने


ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदै छन् । उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कन लागेका हुन ।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलायन्सको जहाज मार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डाःनिरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode