Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते,ट्रमा सेन्टरमा उपचार हुँदै


ललितपुर। वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेहरु लाई गम्भीर चोट नलागेको हाल उनीहरको उपचार ट्रमा सेन्टरमा उपचार भइरहेको अस्पतालले जनाएको छ


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode