Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

जग्गा कित्ताकाट खुलाउने निर्णय रोकियो


ललितपुर । जग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय तत्काललाई रोकिएको छ ।  वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, ०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । मंगलबारको मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाइएको छ ।

उक्त समितिमा पठाएपछि वैशाख ५ को मन्त्रिपरिषद् बैठकले गरेको जग्गा कित्ताकाट खुलाउने निर्णय अर्को निर्णय नहुँदा सम्म रोकिएको छ । समितिमा सरोकारवाल मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । समितिले उक्त निर्णयमा रायसुझावसहित पेस गरेपछि संसोधन सहित निर्णय कार्यन्यनमा आउने बताईएको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode