Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

काभ्रे र धादिङका सिडियो फेरिए


ललितपुर। काभ्रेका प्रजिअ सूर्यप्रसाद सेढाई र धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमै तानिएको छ । सट्टामा काभ्रेमा सहसचिव उमेश ढकाल र धादिङमा सहसचिव सुमन घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।

बाढीपहिरो प्रभावितको उद्दारमा तत्परता नदेखाएको,आफै बिरामी परेको,विपत्तिको पूर्वसूचना पाउँदापाउँदै अन्यत्रका जिल्लामा सवारीसाधनमा रोक लगाउँदा पनि काभ्रे र धादिङमा चल्न दिएको भन्दै प्रजिअको आलोचना भइरहेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode