Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर नापी कार्यलयले ३२७ जग्गाधनीलाई वितरण ग्रयो जग्गाधनी पुर्जा


ललितपुर । ललितपुर नापी कार्यलयले ३२७ जग्गाधनी लाई जग्गाधनी पुर्जा वितरण गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गदै नापी कार्यलयका प्रमुख रमेश ज्ञवाली र वडा अध्यक्ष सन्तोष खड्काले जग्गाधनीलाई संयुक्त रुपँमा जग्गाधनी पुर्जा वितरण गरेका हुन ।

२०७० साल देखि नयाँ नाप नक्सा सुरु गरेको नापी कार्यलयले नापनक्साको मात्र काम नगरी जग्गा धनी पुर्जा वितरणको कार्यलाई तिव्रता दिएको नापी कार्यलयका प्रमुख रमेश ज्ञवाली ले जानकारी दिए ।

जग्गा धनी पुर्जा वितरण गदै ज्ञवालीले एक सय २० दिन भित्र नापी र मालपोत कार्यलयमा आई जग्गा दर्ता गर्न सबैलाई आव्हान समेत गरे । सरकारी जग्गा दर्ता गर्न नहुने भए पनि खारेज हुने भएको बताउदै सरकारीको जग्गाको संरक्षण गर्न सबै जिम्मेवार भएर लाग्नुपर्न ज्ञवालीले को भनाई थियो ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode