Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

प्रधानमन्त्री प्रचण्डद्वारा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छ्न । १४ करोड रुपैयाँ लागतमा आश्रमको भवनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।

२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । मानवसेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode