Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ट्राफिक प्रहरीको अनुरोध- भोलि अत्यावश्यक कामबाहेक घर बहिर ननिस्कनू


ललितपुर । ट्राफिक प्रहरीले भोलि अत्यावश्यक काममा बाहेक सवारी साधन लिएर घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

उपत्यका ट्राफिक प्रहरीले कार्यालयले बुधबार एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा बाहेक सवारी साधन लिएर घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले सडकमा निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न पनि अनुरोध गरेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode