Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको नख्खिपोटबाट १० जना जुवाडे पक्राउ


ललितपुर । जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताएका छन् ।

७ जना महिला र ३ जना पुरूषलाई प्रहरीले पक्राउ गरिएको हो । उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ। प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode