Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

पोखरा लेकसाइडका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन अदालतको आदेश


ललितपुर । पोखराको लेकसाइड क्षेत्रका २४ सै घन्टा व्यापार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले तत्काल लेकसाइड क्षेत्रको व्यापार व्यवसाय रातिको समयमा पनि बन्द नगर्न आदेश दिएको हो ।

अदालतले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode