Techie IT
  • ३१ असार २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेपछि नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिदै


ललितपुर । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डाक्टर ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिन थालेको छ। माओवादीका केन्द्रीय सदस्य देखि कार्यकताहरुले लामा लाई नियुक्ती दिएकोमा सामाजिक सन्जालमा आक्रोश ब्यक्त गरेका छन । आक्रोश ब्यक्त गर्दै माओवादी केन्द्रका केन्दीय सदस्य लेखनाथ न्यौपाने लेख्छन रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्न निणर्य थियो तर बैठक सकिएकै दिन लुम्बीनी बाट सुरु भईसकेछ उनले सामाजिक सन्जालमा लेखेका छन ।

यस्तै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कटेल लेख्छन ल्हारक्याल लामालाई यदि लुम्बीनी विकाष कोषमा नियुक्ती गर्न लागेको सत्य हो भने यो निर्णय लाई सरकारले तत्कालै सच्चाउनुपर्न उनको भनाई छ , अन्यथा आम जनतामा वर्तमान सरकार प्रति बढेको विश्वासमा ठुलो क्षति पर्न भन्दै उनले सामाजिक सन्जालमा लेखेका छन ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode