Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

सुन तस्करीको अनुसन्धान गर्न सिआईबीलाई प्रधानमन्त्रीको निर्देशन


ललितपुर । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीलाई गर्न निर्देशन दिएका हुन् । यसअघि प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर भेटेका थिए । सीआईबीले संगठित अपराधमा अनुसन्धान गर्ने बुझिएको छ ।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode