Techie IT
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

ठमेलको होटल भियनामा छापा,सञ्चालक दावा छिरिङ पक्राउ


ललितपुर। गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।

विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको स्रोतले जनाएको छ । छिरिङ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode