Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

इटलि को Studio Olympico मा प्रचण्डको नजर (तस्विर)


इटली, रोम । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटलिको रोमा मा रहेको स्टुडियो ओलम्पिको () को अवलोकन तथा जानकारी लिएका छन् ।
उक्त स्टुडियोममा ७० हजार दर्शकले खेल हेर्न सक्छन । दाहाल साउन ६ गते इटली गएका थिए । साउन १२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको बताइएको छ ।

फोटो : प्रदीपराज वन्त, रोम


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode