Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिृकतमा विरेन्द्र देव भारती


ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । २०७७ चैत्र २५ गते ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका अर्यालले दुई वर्ष भन्दा बढी महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस्तै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका विरेन्द्र देव भारतीको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । भारतीले उपसचिव हुदाँ ललितपुरकै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपँमा काम गरिसकेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको विवरण आईतवार सार्वजर्निक गरेको हो ।


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode