Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

बरामत भएको सुनमा मेरो कुनै संलग्नता छैन – दिपक मल्होत्रा


ललितपुर । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको सय केजी सुनमा आफ्नो नाम मुछिएपछि व्यवसायी दीपक कुमार मल्होत्राले पत्रकार सम्मेलन गरेका छन् । मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको र बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन् । बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार एक राष्ट्रिय दैनिक पत्रीकाले प्रकाशन गरेको थियो । मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्। उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode