Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

नयाँ दिल्लीमा प्रचण्डलाई राज्यमन्त्रीले गरिन स्वागत (तस्विरमा हेर्नुहोस्)


नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाल बुधबार मध्यान्ह नेपाल एयरलाईन्सको बिमानमार्फत नयाँ दिल्ली पुगेका हुन् । भारतकी विदेश मन्त्रालयकी राज्य मन्त्री मिनाक्षी लेखीले नेपाली टोलीलाई स्वागत गरेको हो ।   


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode