Techie IT
  • २९ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


ललितपुर । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ । सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरे पछि बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode