Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीलाई बधाई दिएका छन् । यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको राष्ट्रिय टोलीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले उच्च सम्मानसहित सरकारका तर्फबाट प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले ट्विट गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode