Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सहकारीको १२ अर्ब ठगेर फरार भएका श्रीमान लाई १० दिन भित्र उपस्थीत गराउने श्रीमतीको वाचा

के वचतकर्ताको रकम फिर्ता होला ?


ललितपुर । शिवशिखर र तुलसी सहकारीमार्फत बचतकर्ताको १२ अर्ब ठगी गरेर फरार भएका केदारनाथ शर्मालाई उपस्थित गराउने प्रतिवद्धता श्रीमतीले गरेकी छिन् । उनकी श्रीमती गीता शर्माले १० दिनभित्र उपस्थित गराउने प्रतिवद्धता सहकारी विभागमा गरेको जानकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।

बैशाख १२ गते सहकारी विभागमा उपस्थीत भई शर्माकी श्रीमतीले १० दिन भित्र आफना श्रीमानलाई उपस्थित गराउने प्रतिवद्धता गरेकी हुन । विभागका अनुसार शिवशिखरबाट १० अर्ब र तुलसी सहकारीबाट २ अर्ब भन्दा बढी रकम ठगेको पाइएको छ । दुवै सहकारीमा केदारनाथ शर्माको संलग्नता देखेपछि विभागले उनलाई झिकाउन लागेको हो ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode