ललितपुर महानगरपालिकाले शुक्रवार सार्वजनिक सुनवाई गर्दै

ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रवार सार्वजनिक सुनवाई कार्यक्रमको आयोजन गर्न भएको छ । विकास निमार्ण ,सम्पदा संरक्षण , सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा नगरवासीहरुहरु सगँ सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागेको हो ।जावालखेल पार्कमा शुक्रवार ११ बजे बाट सुरु हुने कार्यक्रममा नगरवासीहरुलाई उपस्थीत भई सल्लाह तथा सुझाव दिन महानगरपालिकाले अपिल गरेको छ ।
सार्वजनिक सुनवाई सम्बन्धी महानगरपालिकाको सुचना ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया