Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर जिल्ला रोभर रेन्जर क्रयुको मेघा हाईक सम्पन्न


ललितपुर । स्थानिय स्काउट कार्यलय ललतिपुर महानगरपालिका अन्र्तगत रहेको ललितपर जिल्ला रोभर रेन्जर क्रयुको मेघा हाईक शनीवार सम्पन्न भएको छ ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ५ स्थित बासवारी बाट सुरु भएको हाईक चम्पादेवी मन्दीरमा पुगेर सम्पन भएको हो । युवा युवतीहरुलाई पदयात्रामा सहभागि गराई सरसफाई अभिायन समेत सन्चालन गरिएको हाईकमा स्काउटिङ प्रतिको भावना विकास गर्नु मुख्य उदेश्य रहेको क्रयुका रोभर लिडर नरेश अवालेले खोजमिसन न्युज लाई जानकारी दिए ।

उक्त मेघा हाईकमा ५० जनाको सहभागिता रहेको थियो भने हाईकको संयोजक क्रयुका रोभर एंवम सिनियर टिममेट एबल गुरुङले गरेको थिए । यस्तै क्रयुका सहायक रोभर लिडर विकेन्द्र महर्जन लगायतको हाईकमा सहभागिता रहेको थियो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode