Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

मोबाइल सम्पर्क विच्छेद गराउन बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग


ललितपुर । प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा फोन सम्पर्क हुन नदिन जामर प्रयोग गरेको छ । नेपाल प्रहरीले प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न जामर प्रयोग गरेको हो ।

दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शनस्थल बल्खु र नेकपा एमाले निकट युवा संघको प्रदर्शनस्थल तीनकुनेमा एक एक थान जामर भेहिकल सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले जामर प्रयोग गरेसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

 


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode