Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

कतार विश्वकप : पहिलो सेमिफाइनल आज


काठमान्डौ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्कालाई हराएर फाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोसिया गत विश्वकपको उपविजेता हो ।

दोस्रो सेमिफाइनल खेल बुधबार फ्रान्स र मोरक्कोबीच हुनेछ । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode