Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

नमस्ते सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्थाले मनायो १७ औं स्थापना दिवस


ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २८ स्थित हातीवनमा आफनै भवनमा सन्चालित नमस्ते सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्थाले बिहिवार आफनो स्थापना दिवसको १७ औ वर्ष मनाएको छ ।

संस्थाको सभाहलमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक तथा कर्मचारी र केही सिमित सदस्यहरुको सहभागीतमा सयुक्त रुपँमा केक काटेर दिवस सम्पन्न गरिएको संस्थाका अध्यक्ष रामकेशर विष्टले जानकारी दिए ।

यस्तै सदस्यहरूलाई उक्त भवनवाट आधुनिक प्रविधि सहित एकीकृत वित्तिय सेवा प्रदान गरीरहेको अध्यक्ष विष्टले बताए । हामी सहकारी मार्फत सवल सदस्य र समृद्ध समाज निर्माणको अभियानमा छौ ,त्यसका लागि सदस्यको चाहना र समाजको आवस्थकता अनुसारका कार्यक्रम तय गरेर आगमी दिनमा अघि बढ्ने उनको भनाई थियो ।


क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode