Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

यस्तो छ सारुक ताम्राकारले लेखेको सुसाइड नोट


ललितपुर । गत असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा भुण्डिएको अवस्थामा फेला परेका कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ । सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा सारुकले आत्महत्या गर्नुअघि मोबाइलको नोटप्याडमा कसैलाई पनि दुख नदिन र गाली नर्गन आग्रह गर्दै लेखेको सुसाइड नोट फेला परेको प्रहरी निकट उच्च स्रोतले जनाएको छ ।

सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि तपाईँकै कोखबाट जन्म लिन पाउँ भन्दै लेखेका छन् ‘ पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद’ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode