Techie IT
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सिरहामा प्रहरी जवानलाई ११ घन्टासम्म पाता कसेर दिइयो यातना [भिडियो सहित]


ललितपुर । सिरहामा कार्यरत एक प्रहरी जवानलाई हात बाँधेर पाता कसेर यातना दिएको भिडियो बाहिरिएको छ । सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएका हुन् । प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको समेत भिडियोमा सुनिन्छ । जवानले भने आफूले रक्सी नपिएको दाबी गर्छन् । त्यसपछि मेडिकल टेस्ट गर्न लैजाने भनिएको भिडियोमा सुनिन्छ ।




क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode