Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्माचारीहरु सुरक्षाको माग गर्दै सर्वोच्च अदालतमा


काठमाडौं । ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्माचारीहरु सुरक्षाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूहरु कानुन व्यवसायीबाट असुरक्षित भएको भन्दै काम कारबाही छोडेर उनीहरु सर्वोच्चमा पुगेका हुन् । अहिले ललितपुर जिल्ला अदालतका न्यायाधीश, कर्मचारी र प्रधानन्यायाधीशबीच छलफल भइरहेको छ । उनीहरुले कामकारबाही छोडेर सर्वोच्च पुगेसँगै आजको मुद्दाको पेशी प्रभावित भएको छ ।

गत असार १३ गते ललितपुर जिल्ला अदातमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमीर लामिछानेबीचको विवादलाई लिएर कर्मचारी र कानुन व्यवसायी दुवैले आ–आफ्नोतर्फबाट विरोध गरिरहेका छन् । कर्मचारीहरुले आफूहरुको जिउधनको सुरक्षा नभएसम्म काममा नफर्कने अडान लिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode