Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

सुमेरुका वचतकर्ताहरुको हारगुहार वडाले विहिवार छलफल गराउँदै


ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २३ ले सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यहरुलाई छलफलमा बोलाएको छ । वडा कार्यलयले मगलबार एक सुचना जारी गर्दै वडा कार्यलयमा सहकारीका वचतकर्ताहरुले वचत फिर्ताका लागि निवेदन दिएपछि वडा अध्यक्ष जिवन महर्जनले बिहिवारका लागि छलफलमा बोलाएको खोज मिसनन्युज लाई जानकारी दिए ।

वडामा रहेको सनातन गुठीमा छलफलका लागि उपस्थीत हुन सम्पुर्ण वचतकर्ताहरु लाई सुचनामा आग्रह गरिएको छ । पछिल्लो समय सुमेरुका वचतकतार्हरुले वतच गरेको रकम फिर्ता नपाएपछि वडा कार्यलय सहकारी विभाग लगायतका निकायमा वचत फिर्ताका लागि निवेदन दिएका थिए ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode