Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार


ललितपुर। नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि रोमानियाको एक सांगीतिक कार्यक्रममा बियरको बोतल प्रहार भएको छ । रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो।

गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा सपुतले ‘बोल माया‘ गीत गाइरहँदा बेला अचानक दर्शक दिर्घाबाट बियरको क्यानबाट प्रहार भएको देखिन्छ । उनको अनुहारमै बोतल लागे लगत्तै सपूतले हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode