Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्बजनिक भएको छ ।
दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत Dinesh Gorkhali Official चयानल मार्फत सार्बजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै रहेको छ ।

गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी, जुना बिश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । विनोद बाजुरालीले संगित संयोजन गरेका छन् ।

भिडियो :


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode