Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

प्रतिमा र प्रकाशको स्वरमा तिज गीत ‘खोली तिरैमा’ (भिडियोसहित)


काठमाण्डौ । गायिका प्रतिमा गैह्रेको स्वरमा रहेको यस वर्षको तिजको गीत खोली तिरैमा सार्वजनिक गरिएको छ । साउन अन्तिममा सार्वजनिक गरिएको गीतमा प्रतिमालाई प्रकाश पराजुलीले साथ दिएका छन् । संगित पनि पराजुलीकै रहेको छ भने कोरस स्वरमा रुवि सिंजाली मगर र प्रतिमा विश्वकर्माले साथ दिएका छन् ।

म्युजिक भिडियोमा अर्जुन सापकोटा र नारायणी खत्री देखिएका छन् भने निर्देशन प्रकाश भट्टले गरेका हुन् । पछिल्लो समय तिज गीतको नाममा विकृति भित्रिएको बहस भइरहँदा यो गीत भने मौलिक शैलीमा तयार पारिएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode