Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

रचना रिमालको स्वरमा आयो नयाँ तीज गीत ‘मलाई त अब त्यही केटा चाहियो’, मोनिकाको अभिनय (भिडियोसहित)


काठमाण्डौ । तीज गीत मलाई त अब त्यै केटा चाहियो आज सार्वजनिक गरिएको छ । गायिका रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीले संगित भरेका छन् । कोरस स्वरको रुपमा रिमाललाई नितु पौडेल, कल्पना मल्ल र सृजना खतिवडाले साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोमा मोडल मोनिका बुढाथोकी र रामहरी खड्काले अभिनय गरेका छन् । निर्देशन संगित सागर बुर्जाले गरेका छन् । गीतमा भगवान शिवसँग एक युवतिले जोडी मागेको कथा समेटिएको छ । गीत सरोज गौतमले लेखेका हुन् ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode