Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

प्रहरी निरीक्षक विनोद श्रेष्ठको गीत “बर्खे झरी” सार्वजनिक (भिडियोसहित)


काठमाण्डौ । नेपाल प्रहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले ‘बर्खे झरी’ बोलको गीत सार्वजनिक गरेका छन् । श्रेष्ठको स्वर र शब्द रहेको गीतमा योगेश गुरुङले संगित भरेका छन् । साउण्ड इनमा गितको रकेर्ड गरिएको हो ।

वि.सं. २०४४ सालमा चितवनको भरतपुर म.न.पा. वडा नं. १५ फूलबारीमा जन्मिएका श्रेष्ठ पेशाले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा कार्यरत रहे पनि गीत संगितमा पनि रुची राख्ने गरेका छन् ।
चितवनको भरतपुरमा सप्तगण्डकी बहुमिखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका श्रेष्ठ गीत लेखन र गायनमा पनि सक्रिय छन् ।

गीतको भिडियो यो लिंकमा उपलब्ध छ :

https://www.youtube.com/watch?v=Ssz4ZPL6Vl4


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode