गोदावरी र महालक्ष्मी नगरपालिका र जापानको होकुतो नगरपालिकाबीच छलफल

जापान । जापान भ्रमणमा रहेका गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जनले त्यहाँस्थित होकुतोको नगरप्रमुख कमिमुरा इजिसङ्ग भेटघाट गरेका छन् । भेटमा दुई देशविच रहेको नगरपालिकास्तरीय विकास निर्माण लगायत समसामयिक विषयमा छलफल भएको छ । नगरपालिकाबीच भगिनी सम्बन्ध कायम राखेर आपसी सद्भाव, समन्वय गरि अघि बढ्न सकिने विषयमा छलफल भएको हो ।
क्याटेगोरी : देश
प्रतिक्रिया