Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

गोदावरी र महालक्ष्मी नगरपालिका र जापानको होकुतो नगरपालिकाबीच छलफल


जापान । जापान भ्रमणमा रहेका गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जनले त्यहाँस्थित होकुतोको नगरप्रमुख कमिमुरा इजिसङ्ग भेटघाट गरेका छन् । भेटमा दुई देशविच रहेको नगरपालिकास्तरीय विकास निर्माण लगायत समसामयिक विषयमा छलफल भएको छ । नगरपालिकाबीच भगिनी सम्बन्ध कायम राखेर आपसी सद्भाव, समन्वय गरि अघि बढ्न सकिने विषयमा छलफल भएको हो ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode