काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो
ललितपुर । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । बस काठमाडौँबाट पोखरा जाँदै थियो ।
थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार








प्रतिक्रिया