Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बज्रबाराही माई मन्दिरमा वर्षौंदेखि रोकिएको दैनिक नित्यपूजा मेयर महर्जनद्धारा शुभारम्भ


ललितपुर । उपत्यकाको प्रसिद्ध धार्मिक शक्तिपीठ चार बाराहीमध्ये एक ललितपुर गोदावरी नपा–११ चापागाउँमा अवस्थित बज्रबाराही माई मन्दिरमा वर्षौंदेखि रोकिएको दैनिक नित्यपूजा शुभारम्भ गरिएको छ । पूजाका लागि गोदावरी नगरपालिकाबाट १५ लाख सहयोगसमेत भएको छ ।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनबाट बिहीबारबाट शुभारम्भ गरिएको नित्यपूजा अब दैनिक बिहान हुने जनाइएको छ । चम्पापुर संस्कृति संरक्षण संस्थाको अनुवाईमा वर्षौंदेखि रोकिएको नित्यपूजा शुभारम्भ गरिएको हो ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode