आशिष खड्काको नेतृत्वमा रात्रीकालिन मनोरञ्जन व्यवसायी संघमा नयाँ कार्यसमिति

काठमाडौँ । रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो अधिबेशनबाट आशिष खड्काको नेतृत्वमा सर्ब सम्मतिले नयाँ कार्यसमिति गठन गरेको छ ।
यस्तो छ नयाँ कार्यसमिति :
अध्यक्ष : आशिष खड्का
बरिष्ठ उपाध्यक्ष : राम ब. मगर ( रामथापा शिशिर)
उपाध्यक्ष : प्रम कृष्ण श्रेष्ठ
महासचिब : राज ढकाल
सचिव : पुरुषोत्तम गिरी
कोषाध्यक्ष : मैयाँ थापा मगर
सदस्यहरु :
रञ्जु गुरुङ
किरण श्रेष्ठ
सोनी महर्जन
डम्बर थापा मगर
लक्ष्मीलाल श्रेष्ठ
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया