Techie IT
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

एसईईको नतिजामा ललितपुरको ब्राइट फ्यूचर स्कुल अब्बल

विगत तीन वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल


ललितपुर । ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईईमा विगत तीन वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विस २०७९ देखि लगातार विशिष्ट श्रेणीमा पनि ४.० जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

यसवर्ष स्कुलका तीन जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यार्थीहरू आन्वी निरौला, विशेष बन्जारा र प्रेरणा भट्टले २०८१ सालमा दिएको एसईईको परीक्षामा ४ जिपिए ल्याएका हुन् । यसअघि २०७९ मा जेनिफर चौधरी, २०८० सेक्रिना शाही र उज्ज्वल चौलागाईंले ४ जिपिए ल्याएका थिए ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode