Techie IT
  • २८ फागुन २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

‘हिजोसम्म’ बोलको नयाँ गीत सार्वजनिक, सुस्मिता श्रेष्ठ र माधव  फिचर्ड (भिडियोसहित)


काठमाडौं । ‘हिजोसम्म’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा गायक बलबहादुर राजवंशीको स्वर रहेको छ भने गीतका शब्द महेन्द्र तामाङले लेखेका हुन् । गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन (एरेन्ज) गरेका छन् ।

गीतको भिडियोमा सुस्मिता श्रेष्ठमाधव  फिचर्ड कलाकारका रूपमा देखिएका छन् । भिडियोको छायांकन श्रीकुमार राईले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन नवीन निरौलाले गरेका छन् ।

भिडियोका निर्माता बिपिन कुमार शाह रहेका छन् भने निर्देशन नवल नेपालले गरेका छन् ।

प्रेम र सम्बन्धको भावनालाई समेटेर तयार गरिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

भिडियो :


क्याटेगोरी : देश, भिडियो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode