Techie IT
  • १ भदौ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

सन्ध्या र खिलराजको स्वरमा तीजको गीत ‘तीजको ब्रत’ (भिडियोसहित)


काठमाडौं । हरितालिका तीज नजिकिएसँगै एकपछि अर्को तीज गीत सार्वजनिक भइरहेका छन् । नवगायिका सन्ध्या परियारले नि यस वर्षको तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छिन् । तीजको ब्रत नामको गीत परियार र खिलराज बजगाईको स्वरमा ल्याइएको हो ।

गीतको शब्द श्री शक्ति बराइलीले लेखेका हुन भने उनैले संगीत भरेका छन् । म्युजिक भिडियो निर्देशन पनि बराइलीले नै गरेका छन् ।

गीतको संगीत संयोजन कर्साङ लामाले गरेका छन् भने म्युजिक भिडियोमा खिलराज बजगाई र तारा रामदामले अभिनय गरेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode